रोशनी शाहीलाई श्रीमानले गरे सम्बन्ध विच्छेद  – Janata Live
  • Sunday, April 2, 2023

रोशनी शाहीलाई श्रीमानले गरे सम्बन्ध विच्छेद 

  • जनता लाइभ
  • असोज १६, २०७६

रोशनी शाहीलाई श्रीमानले गरे सम्बन्ध विच्छेद 

काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई ब*लात्कारको आ*रोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग स*म्बन्ध वि*च्छेद गरेकी छिन् ।उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्ब८न्ध वि*च्छेद भएको हो ।

उनीहरुले स*म्बन्ध वि८च्छेदको पत्रमा ह*स्ताक्षेर गरेका छन् ।‘प्रीय जनहरु, थुप्रै उतार च*ढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु वि*ते । समयको गतिसँगै अ*सहमति अ*सन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने नि*र्णय गरेका छौा । का*नुनी प्रक्रि*या नि*रन्तरताका साथ’ स८म्बन्ध वि*च्छेद पत्रमा भनिएको छ ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले ह*स्ताक्षेर गरेका छन् । त्यस्तै रोशनी शाहीको सु*रक्षाका लागि नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षकको क*मान्डमा एउटा टोली प*रिचालन गरेको छ। संसद् स*चिवालयको स्वा*स्थ्य शाखामा अनमी पदमा का*र्यरत शाहीले वि*वादास्पद अ*भिव्यक्ति दिएपछि प्रहरीले उनको सु*रक्षाका लागि प्रहरी टो*ली प*रिचालन गरेको हो । उनले डि*प्रेसनको औ*षधि से*वन गर्ने गरेकाले जे पनि हुन सक्ने भन्दै उनको सु*रक्षाका लागि प्रहरी प*रिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख प्रहरी व*रिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो।

केही समयअघि बि*ष से*वन समेत गरेकाले शाहीको सु*रक्षामा ध्या*न दिनुपर्ने भएकाले प्रहरी टो*ली प*रिचालन गर्नुपरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले शाहीको मे*डिकल प*रीक्षणका लागि पटक–पटक आ*ग्रह गरेको भए पनि उनले मे*डिकल गर्न नजाने अ*डान लिएकी थिइन्।

प्रहरीले उक्त घ*टनाबारे के भएको हो भनेर अ*नुसन्धानका लागि स*हयोग गर्न आ*ग्रह गरेको भए पनि शाहीले कहिले के कहिले के भन्ने गरेकाले स*मस्या आएको प्रहरीले जानकारी दिएको छ।

शाहीले कहिले महरा आफ्नो को*ठामा आएको बताउने कहिले आउँदै नआएको बताउने गरेकाले अ*नुसन्धान प्र*भावित भएको ती अ*नुसन्धान अधिकारीले जानकारी दिएका छन्।

सरकारले पा*र्टीमाथि नै क*लङ्क लगाउने खालको ह*र्कत महराबाट भए नभएको बारेमा छा*नबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्दे*शन दिएपछि प्रहरीको टोलीले विभिन्न को*णबाट अ*नुसन्धान शु*रू गरेको थियो। प्रहरीले सभामुख महराको गाडी कति खेर गएको थियो भनेर सी*सीटिभी फु*टेजसमेत हेरेको छ।

पी*डित भनिएकी शाहीको को*ठामा गएर र८क्सीको बो*तल, गि*लास तथा म*हराको भाँ*चिएको चस्मा ल्याएको थियो। को*ठाको मु*चुल्का उ*ठाउन महानगरीय प्रहरी वृत्त वानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अ*पराध महाशाखाका अ*नुसन्धान अ*धिकृत ख*टिएका थिए।

Loading...
Loading...
Loading...