दशैंका लागि १० दिनमा १० लाख मानिस उपत्यकाबाट बाहिरिए – Janata Live
  • Saturday, April 1, 2023

दशैंका लागि १० दिनमा १० लाख मानिस उपत्यकाबाट बाहिरिए

  • जनता लाइभ
  • असोज १५, २०७६

दशैंका लागि १० दिनमा १० लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौं । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दशैंका लागि उपत्यकाबाट बाहिरिएका छन् ।

दशैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् ।

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...