कहिले बनेको हो पशुपतिनाथ मन्दिर ? जीर्ण बनेर पानी चुहिन थाल्यो – Janata Live
  • Wednesday, March 22, 2023

कहिले बनेको हो पशुपतिनाथ मन्दिर ? जीर्ण बनेर पानी चुहिन थाल्यो

  • जनता लाइभ
  • असोज १३, २०७६

कहिले बनेको हो पशुपतिनाथ मन्दिर ? जीर्ण बनेर पानी चुहिन थाल्यो

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वतिरको टुँडालबाट पानी चुहिन थालेको छ।

भुँइचालोले बाहिरी स्वरुप केही नभए पनि मन्दिरको भित्र के भएको छ भनेर अध्ययन भएको छैन।

पानी चुहिन थालेपछि जीर्ण भएको हुनसक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको खबर आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

मन्दिरभित्र पुजारीबाहेक अरु छिर्न नपाउने परम्परा रहेकाले यसको अबस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन्।

जान पाउनेसँग प्राविधिक ज्ञान नहुने र प्राविधिक ज्ञान हुने जान नपाउने समस्याले गर्दा प्राविधिक अध्ययन गर्न समस्या भएको कोषले जनाएको छ।

मन्दिरको भित्री काठ कुहिँदै गएको आशंका छ। राष्ट्रिय विभुती भिमसेन थापाले १८७५ सालमा मन्दिरको दक्षिणपट्टीको प्रदक्षिणा पथमा रहेको ढोकालाई चाँदीले मोरेर आकर्षक बनाएका थिए।

पशुपतिनाथको अहिलेको मन्दिर कुन बेला बन्यो भन्ने एउटै मत छैन।

केही इतिहासकारले यसको स्थापना विसं।६१९ मा र कोहीले चाहीँ विसं ५०७ मा बनेको बताउने गरेका छन्।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...