उपसभामुखहरुको प्रश्न– अधिकारमा किन कन्जुस्याइँ ?

काठमाडौं । संघीय संसद्का दुवै सदन र सातै प्रदेशसभाका उपाध्यक्षरउपसभामुखह अघिल्लो भदौमा राजधानीको चन्द्रागिरिमा भेला भए । सभामुखसहितको भेलामा उनीहरुले छुट्टै बैठकसमेत गरे ।
गत संसिर २९ ३० गते चितवनको सौराहामा सभामुख र उपसभामुखहरुको दोस्रो बैठक भयो । त्यहाँ पनि उपसभामुखहरुले छुट्टै बैठक गरे ।
गत भदौ ३ गते संघीय संसद्का उपाध्यक्षरउपसभामुख तथा प्रदेशसभाका उपसभामुखले पनि ‘भिडियोे कन्फेरेन्स’ गरे । पछिल्लो पटक गत मंगलबार उनीहरुले राजधानीमा बैठक गरे र आफ्ना भूमिका र गुनासा थप उजागर गरे ।
राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन् । उनीहरुले एक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चार पटक बैठक गरे । ती बैठकमा उनीहरुले घुमाउरो ढंगले आफूहरुलाई लैंगिक आधारमा हेपिएको आशय व्यक्त गरे । आफ्नो भूमिकाबारे संविधानमै प्रस्ट हुँदाहुँदै उनीहरुले किन सामूहिक आवाज उठाइरहेका छन् रु
उनीहरुले संविधानको प्रावधानविपरित संसद् नियमावली बनाइएका उसन्तुष्टि व्यक्त गर्दै आएका छन् । यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।