मन्त्रालयले नै गाईलाई मासुखाने जनवारको रुपमा गर्‍यो प्रचार! – Janata Live
  • Wednesday, March 22, 2023

मन्त्रालयले नै गाईलाई मासुखाने जनवारको रुपमा गर्‍यो प्रचार!

  • जनता लाइभ
  • असोज ०८, २०७६

मन्त्रालयले नै गाईलाई मासुखाने जनवारको रुपमा गर्‍यो प्रचार!

काठमाडौं । गाईलाई मासुजन्य पशुको सूचीमा राखेर सरकारले तयार पारेको जनचेतनामूलक पोस्टर विवादास्पद बनेको छ।

गाई हिन्दूको आस्थाको प्रतीक तथा राष्टिय जनावर हो।

तर, ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नारासहित सार्वजनिक पोस्टरमा गाईको तस्बिरसमेत राखिएपछि यसको सर्वत्र आलोचना भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

गौहत्या गर्न नपाइने कानुन छ। पशुसेवा विभागअन्तर्गतको राष्टिय पशु आहारातथा आइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले दसैँलाई लक्ष्य गरी पोस्टर तयार पारेको थियो।

तयसमा खसी, कुखुरा, राँगा, भेँडा, बंगुर, माछा र हाँसको मासुसँगै गाईको तस्बिरसमेत छापिएको छ। यस मार्फट स्वच्छ र स्वस्थ मासु उपभोग गर्न सन्देश दिइएको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।