पाँच सयमै प्लेन चढ्न पाइने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय रुपैयाँमै हवाई सेवा प्रदान गर्ने भएको छ।
कम्पनीले चाडपर्वलाई लक्ष्य गरी असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ। यो खबर आजको गोरखापत्रले छापेको छ।
कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र लिएर बाँकी हवाई भाडा तथा इन्धन शुल्क छुट हुने छ।
Loading...
Loading...
Loading...
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...