कर्मचारी र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल प्रयोगमा रोक – Janata Live
  • Monday, March 20, 2023

कर्मचारी र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल प्रयोगमा रोक

  • जनता लाइभ
  • असोज ०६, २०७६

कर्मचारी र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल प्रयोगमा रोक

काठमाडौं । मकवानपुरमा कर्मचारी र जनप्रतिनिधिलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको छ । जिल्ला समन्वय समिति (जिसस) को ५० औं बोर्ड बैठकले कार्यालय समयमा सामाजिक सत्तजाल चलाउन नपाउने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल चलाउँदा कार्यालय सञ्चालन र सेवा प्रवाहमा समस्या आएको देखेर यस्तो निर्णय गरिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताएका छन् ।

‘नयाँ परिवेशमा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन अति आवश्यक छ’, उनले भने, ‘त्यसैले सामाजिक सञ्जालको प्रयोग बन्द गरी जनतालाइ सहज र सुलभ ढंगले सेवा दिनुपर्छ ।’

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।