परपुरुषसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको ह त्या, सेफ्टीट्याङ्कीमा भेटियो श व – Janata Live
  • Wednesday, March 22, 2023

परपुरुषसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको ह त्या, सेफ्टीट्याङ्कीमा भेटियो श व

  • जनता लाइभ
  • असोज ०४, २०७६

परपुरुषसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको ह त्या, सेफ्टीट्याङ्कीमा भेटियो श व

नवलपरासी । नवलपरासी पश्चिममा परपुरुषसँग मिलेर श्रीमतीले श्रीमानको ह त्या गरेकी छन् ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३, घोडापाली आदर्शटोलमा बस्ने ४१ वर्षीय तारा भन्ने रविन्द्रप्रसाद पाण्डेको उनकै श्रीमतीले ह त्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।

श्रीमती सरस्वती पोख्रेल (पाण्डे) ले परपुरुषसँगको मिलेमतोमा श्रीमानको ह त्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् । भदौ १८ गतेदेखि रविन्द्रप्रसाद पाण्डे हराइरहेका थिए ।

उनको खोजी गर्नेक्रममा शुक्रबार वडा नम्बर ३ कै घोडपाली आदर्शटोलस्थित हरिसुशील आधारभूत विद्यालयको सेप्टिक ट्याङ्कीमा श व सडिसकेको अवस्थामा फेला परेको उनले बताए ।

प्रहरीले रविन्द्रको हत्या श्रीमती सरस्वतीले नै गरेको भन्दै प क्राउ गरेर सोधपुछ गर्दा घटना खुलेको प्रहरी नायब उपरीक्षक थापाले बताए । हत्यामा संलग्न उनीसँगको सम्बन्धमा रहेका पुरुषको खोजी कार्य जारी रहेको पनि उनले बताएका छन् ।

Loading...
Loading...
Loading...