माला जप्नुको अर्थ ! – Janata Live
  • Wednesday, March 22, 2023

माला जप्नुको अर्थ !

  • जनता लाइभ
  • असोज ०३, २०७६

माला जप्नुको अर्थ !

बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो ।

यो अति महत्त्वपूर्ण अमुल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न नसक्नेहरुको लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रतेकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपाय हरु सिकाउनु भएको छ।

जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा् व्यस्त हुनाले शीलको नम्रता अन्तरगत,अप्रिय बचन व्यर्थको गफमा अरुको कुरा काटने निन्दा चुक्ली लगाउने असत्य झुठो बोल्ने जस्तो कुकर्मको रोकथाम हुन्छ ।

बुद्ध भोजन तथा बोधिसत्वको जप मन्त्रमा व्यस्त हुदा अष्टांगिक मार्गको सम्याक ९वाक० वचन सम्याक कर्मान्त आदिमा प्रेरित हुने तरिका हो भोजन तथा माला जप्ने विधि ।

माला जप्ने बेला बुद्ध बोधिसत्व प्रतिको आस्था श्रद्धाको कारण नकारात्मक सोच व्यवहारमा कमि आउदै त्यो भक्ति श्रद्धामा करुणा मैत्रिभावको विकास भै सम्याक आजिविका सम्याक स्मृति सम्याक समाधि ध्यान पनि हुने हुदा यो अष्टांगिक मार्ग अन्तरगत पनि पर्दछ ।

बुद्धम शरणम गच्छामी

धर्मम शरणम गच्छामी

संघम शरणम गच्छामी

शरणगमनको यो पाठलाई हिमालय भाषामा (क्याब्डो) भन्छन् यो पाठ मात्रै आफ्नै भाषामा हिमाली बुद्धिष्ट हरु पहिलो चरणमा कम्तीमा पनि एक लाख जपेर क्रमश बुद्ध अनि आर्यलोकेश्वर गुरु पद्म सम्भंवको जप लाखौं करोडौं जप्छन् जीवन भरिमा।

अनि बुढेसकालमा समय कटाउने उत्तम विकल्प पनि हो माला जप्ने प्रथा ! अहिले नेपालको पहाडी र तराई क्षेत्रमा प्रायः घरमा बूढाबूढी गनगन र किचकिच धेरै गरेको भन्दै छोराछोरी नाति नातिनाको बोझ भएर घर झगडा अशान्ति र छोराछोरीले हुँदाहुँदै बृद्धाआश्रम सम्म पुर्याएको देख्छौँ।

तर हिमािलिक्षेत्र तिर घरमा चुपचाप बसेर श्रद्धा आस्थामा माला जप्नेहरुको घरमा मेलमिलाप शान्ति बृद्धअबश्थाको बा,आमाको राम्रो हेरचाह भएको देखिन्छ ।

जपतप एक ध्यान पनि हुनाले ध्यानले मानसिक तनाव कम गरि हाम्रो दैनिकी र स्वास्थ्यमा पनि फाइदा हुन्छ । -sange legden geg lama bhupen

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...