क्यानसर, शुगर,उच्च रक्तचाप जस्ता डरलाग्दा रोगहरूको अचुक औषधी हो यो फूल, यसरी खानुहोस्

सदाबहार फुल= Catharanthus roseus परिवारमा पर्ने यस फुललाइ नेपालीमा सदाबहार फुल सस्कृतमा नित्य कल्याणी वा सदा पुष्पा र अग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ । हाम्रो घर आगन जताततै छारस्ट पाइने यो वनस्पतिमा क्यान्सर शुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक औषधिय गुण रहेका छन । आज हामी यसैका बारेमा यहाँ सबिस्तार चर्चा गर्ने छौ ।शुगर- यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ ।
जसको प्रयोगले शरिरमा Hypoglycemic effect गर्ने हुनाले रगतमा भएको चिनीकोमात्रा घटाउन महत्वपूर्ण भुमिका रहन्छ । यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई शक्तिशालि बनाउने भएकाले Pancreasले उत्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ । यसकालागी बिरामीले यो वनस्पतीको फुल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रोग बाट मुक्ती सम्भव छ । नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नुहोला ।
क्यान्सर- यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ । यी दुई नाममा क्यान्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।
क्यान्सका रोगीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्यान्सर रोगमा राहत पुग्दछ । यदि रोगी खान नसक्ने अबस्थामा छ भने लेदोदाइ पानीमा घोलेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।
उच्च रक्तचाप- यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उच्च रक्तचापका विरामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फुल सेतो वा गुलाबी हुनुपर्दछ ।
यो पोस्टले पीडितलाई सहयोग पुग्न सक्दछ त्यसैले बढि भन्दा बढि शेयर गरि जानकारी बाँड्ने सहयोगको अपेक्षा गर्दछौं ।
तौल बढ्न नदिन के खाने, कसरी खाने?
काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...
किन चिलाउँछ हत्केला, कसरी बच्ने?
काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...
अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा
मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...