गृहमन्त्रीका भाइ रि हा, अन्य ६ जना जे ल च लान

काठमाडौं। गहृमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको हो ।
दुई वर्षअघि राजधानीमा भएको शरदकुमार गौचन ह’*त्या*’का*’ण्डका मुख्य अभियु*क्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा प*क्रा*उ परेका थिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गो’*ली प्रहार गरी ह’*त्या गरिएको थियो ।
उक्त ह*’त्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी थियो । बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा प*क्रा*उ परेका सात जनामध्ये नरेशलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतका अनुसार धरौटी बुझाएर नरेश बुधबार नै थुनामुक्त भएका हुन्। सो प्रकरणमा प*क्रा*उ परेका अन्य ६ जनालाई भने अदालतले पुर्पक्षका लागि कारा*गार चलानको आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट थुनछेक बहस सुरू भएको थियो। बुधबार बहस सकिएपछि थापालाई धरौटीमा छाड्ने आदेश भएको अदालतले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने कार्यमा नरेश जोडिएका थिए। उनीमाथि आ’पराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मु’द्दा दायर गरिएको थियो।
दुई वा दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा अ’पराध भएको देखिए प्रहरीले संगठित अ’पराधमा मु’द्दा अदालत लैजाने गरेको छ। विभिन्न २५ जना ठेकेदारलाई ध’म्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो। ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट प’क्राउ गरेको थियो। प’क्राउ परेकाले गृहमन्त्रीका भाइ पोलेपछि उनीवि’रुद्ध नै मु’द्दा लगिएको ब्युरोले जनाएको छ।
गु’न्डा नाइके समीरमानसिंह बस्नेत दुई वर्षअघि निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन ह’त्यामा केन्द्रीय कारागार सुन्धारामा छन्। गृहमन्त्रीका भाइ नरेशले तिनैसँग मिलेर ठेकेदारलाई ध’म्क्याएको प्रहरीको भनाइ छ। समीरमान जेलभित्रैबाट गैरकानुनी असुलीमा आफ्नो समूह प्रयोग गरिरहेको सूचना पाएपछि प्रहरीले खड्का र नगरकोटीलाई प’*क्रा*उ गरेको थियो। उनीहरूले गृहमन्त्रीका साइँला भाइ नरेशको नाम लिएका थिए।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...