हातमुख बाँ धेर महिलाको ह त्या – Janata Live
  • Tuesday, March 28, 2023

हातमुख बाँ धेर महिलाको ह त्या

  • जनता लाइभ
  • असोज ०२, २०७६

हातमुख बाँ धेर महिलाको ह त्या

काठमाडौं । कपडाले हातमुख बाँ धेर महिलाको ह त्या गरिएको छ । कपन तेन्जिङ चोकमा किराना पसलसहित होटल व्यवसाय सञ्चालन गर्दै आएकी कपिलवस्तुकी ५६ वर्षीया कमला केसीको आफ्नै कोठामा हातमुख बाँ धेर ह त्या गरिएको अवस्थामा प्रहरीले श व फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धले हातमुख बाँ धिएको अवस्थामा श व भेटिएकाले ‘घटना शं कास्पद भएको र ह त्या नै गरिएको हुन सक्ने’ आंशका गरेको छ । राजधानी दैनिकले खबर छापेको छ । -सांकेतिक तस्बिर

Loading...
Loading...
Loading...