यी ५ राशिको राम्रो छ भाग्य, तपाईको कुन ?

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यापारमा लाभ, गृहसुख, राज्यपक्षवाट सम्मान मिल्नेछ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
नयाँ कार्यको आरम्भ, धार्मिक कार्यमा मन लाग्नेछ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
उमङ्गता पैदा भई पारीवारीक सुख प्राप्त भई धनवृद्धि हुनेछ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
राज्यपक्षवाट सम्मान, सरकारी पक्षवाट रोकीएका कामहरु बन्नेछन्।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बिग्नवाधा, काममा अवरोध सृजना लाच्छना लाग्ने सम्भावना बढेको हुदा सजगता अपनाउनु पर्ने देखिन्छ।
कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
दिदी बहिनी दाजुको साथ सहयोग मिल्ने, आयश्रोतमा नया बाटाहरु देखा पर्नेछन्।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
तुला राशीका अध्ययनमा सफलता, कुलकुटुम्बको साथ सहयोग मिल्नेछ, धन संञ्चित हुनेछ।
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
घुमफिरमा समय वित्नेछ, आखाको समस्याले सताउने हुदा धन हानी समेत हुनेछ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
दाजुभाईको साथसहयोग लिएर अगाडि बढदा उत्तम हुनेछ, सेवा मुलक कार्यमा मन लाग्ने छ।
मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
बैदेशिक यात्राको अवसर, पारीवारीक सुख प्राप्त समेत हुनेछ ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
अध्ययनमा सफलता, बोलिमा प्रभावकारीता, आयवृद्धि हुनेछ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
विरोधी पक्षहरु परास्त, विवाद उपत्पन्न भएता पनि विजय प्राप्त हुनेछ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...