सुत्ने समयमा ध्यान दिनुहोस् यी कुरा, रातारात बदलिनेछ तपाईको भाग्य – Janata Live
  • Tuesday, March 28, 2023

सुत्ने समयमा ध्यान दिनुहोस् यी कुरा, रातारात बदलिनेछ तपाईको भाग्य

  • जनता लाइभ
  • भदौ २७, २०७६

सुत्ने समयमा ध्यान दिनुहोस् यी कुरा, रातारात बदलिनेछ तपाईको भाग्य

एजेन्सी । आनन्दको निद्राको चाहना कसलाई हुँदैन र । प्राय हामीले मिठो निद्राका लागि सामान्य उपाय अप्नाउने गर्दछौँ। सफा ओछ्यान, शान्त वातावरण तथा राम्रो कुरा सुनेर ओछ्यानमा जानु ।

तर केही यस्ता कुरा छन् जो जसले तपाईको मिठो निद्रा बाहेक अन्य विपरित असर पार्ने गर्दछ। वास्तु विशेषज्ञ मुकुल रस्तोगीका अनुसार पुराण र धर्मशास्त्रका केही यस्ता टिप्स उल्लेख गरिएका छन् त्यी नियमको पालना गर्नु पर्ने हुन्छ। नत्र त्यसले नकारात्मक असर पार्ने गर्दछ।

सुत्ने समय ध्यान दिनुहोस् यी कुरा

१) सुनसान घरमा एक्लै नसुत्नुहोस्। त्यस्तै देवमन्दिर तथा श्मशानमा पनि सुत्नु अशुभ मानिने गरिन्छ।

२) कुनै सुतिरहेको मानिसलाई अचानक निद्रा नबिगारिदिनुहोस्।

३) विद्यार्थी, नोकर र वडीगार्ड धेरै सुतेको छ भने उनीहरुलाई उठाउनु पर्दछ।

४) स्वस्थ मानिसको आयुरक्षा हेतु ब्रह्मामुर्हुतमा उठ्नु शुभ मानिन्छ।

५) अध्यारो कोठामा नसुत्नुहोस्।

६) चिसो खुट्टा लिएर नसुत्नुहोस्, खुट्टालाई सुख्खा बनाएर मात्र सुत्दा लक्ष्मीको वास हुने गर्दछ।

७) विहान सूर्योदय र वेलुकी सूर्यास्तका समय नसुत्नुहोस्। यसले मानिसलाई रोगी र दरिद्र बनाउने गर्दछ।

८) ओछ्यानमा बसेर खाना नखानुहोस्।

९) सुत्ने समयमा टिका लगाएको छ भने त्यसलाई हटाउनुहोस्।

१०) दक्षिण दिशामा खुट्टा राखेर कहिलै नसुत्नुहोस्।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...