दश कुकर्म अनि दश सत्कर्म ! – Janata Live
  • Sunday, April 2, 2023

दश कुकर्म अनि दश सत्कर्म !

  • जनता लाइभ
  • भदौ २७, २०७६

दश कुकर्म अनि दश सत्कर्म !

༈ མི་དགེ་བ་བཅུ་དང་དགེ་བ་བཅུ་།

दश कुकर्म अनि दश सत्कर्म !

दश अकुशल तन मन वचनद्वारा गरिने कुकर्महरु ,

१) प्राणी हत्या हिंसा गर्ने !

२) अदान चोरि गर्ने !

३) व्यभिचार पर पुरुष तथा महिला सित अनैतिक हर्कत गर्ने !

(यो तिन चाहिँ शरीर बाट हुने कुकर्क हो !

४) झुठो असत्य वचन बोल्ने !

५)पोल चुक्ली लगाउने !

६) अप्रिय अपशब्द बचन प्रयोग गर्ने !

७) प्रलाप कटुता व्यर्थकोगफ गर्ने !

(चाहिँ वचन बाट गरिने कुकर्म हो !

८)अरुको धन सम्पत्तिमा लोभ लालच गर्ने !

९) जहिल्यै अरुको कुभलो हित नहोस् भनी कामना गर्ने !

१०) मिथ्यादृष्टि उल्टो बिचार मात्रै लिने !

(यो चाहिँ मनबाट हुने कुकर्म गरेर दस कुकर्महरु !

दश कुशल कर्म ।

१०कसैको हत्या नगरी सबैको प्राण रक्षा गर्नु!

२० कल्याण भिक्षु सन्त, तथा गरिव दुखितलाई दान दिनु!

३) शील पालना गर्नु नैतिकतावान हुनु !

(यो चाहिँ शरीरबाट गर्न सिकिने तीन कुशल कर्म हो!

४) सत्य वचन बोल्ने !

५)आफुलाइ अहित गर्ने नमिल्ने संग पनि बोल्ने !

६) सबै धनी गरिव सित मधुरो मीठो वचन बोल्ने!

७) अरुको कुरा व्यर्थको गफ नगरि धर्म अध्ययनमा यत्न गर्ने

(यो चाहिँ वचन बाट गरिने कुशल कर्म हो ।

८)दान सहयोगमा मन लगाउने ।

९) अरुको हित चिताउने ।

१०) राम्रो दृष्टि बिचारको अनुसरण गर्ने !

चाहिँ मनबाट गरिने कुशल कर्म सहित दश सत्कर्म हो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...