बिहान उठ्नेबित्तिकै सुपा देउरालीको दर्शन गर्नुहोस्, हर मनोकामना पुरा हुनेछ

नेपालको तिर्थ स्थल मध्ये एक हो सुपा देउराली मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँची जिल्लाको पहिचान हो ।
चारैतिर बाट चटन नै चटनले बनेको र हरिया पहाडका बिचमा रहेको छ । सुपा मन्दिर धार्मिक, सास्कृतिक र प्राकृतिक रुपले भरिपुणृ रहेको छ यहाँ दर्शन गर्न आउने भक्तजनहरुले स्वच्छ, सफा मनले मागेको कुरा देउराली माताले पुरा गर्छिन भन्ने जन आस्था र विश्वास रहेको छ यहाँ दैनिक भक्तजनहरुको भिड रहन्छ झण्डै ४,५०० फिटको उचाइमा अर्घाखाँची जिल्लाको मध्ये रहेको छ ।
यस्को स्थापना २०४२ साल भएको थियो । मन्दिरको नजिकै एउटा ठुलो चटनमा मान्छे जस्तो छायाँ छ । भनिन्छ सुपा देउराली माताले लाहुरे टासेकी हुन् लाहुर जदा भाकल गरेर पुरा नगरि पटक पटक छल गरि हिड्दा माताले भिरमा टासेकी हुन भन्ने भनाइ छ । यो भिरलाइ लाहुरे टासीएको भिर भनिन्छ ।
यस मन्दिरमा बलि नचड्ने दिनहरु एकादर्शी औशी राम नवमी ऋषि पन्चमी शिबरात्री अष्ठतृर्तिया श्रीकृष्णा अष्ठमी हुन । सुपा मन्दिर हेर्दा अति सुन्दर छ अझ पछिको समयमा बाटो निर्माण गर्ने क्रममा मन्दिर नजिकको खाँची खोला दोभानमा नयाँ गुफा भेटिएको छ । गुफा बाहिरबाट हेर्दा सामान्य भए पनि भित्र शिव लिङ्ग, गणेश जस्ता विभिन्न कलात्मक दृष्य हरु पनि देख्न सकिन्छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...