कति छ आज सुनचाँदी मूल्य, हेर्नुहोस्  – Janata Live
  • Wednesday, March 22, 2023

कति छ आज सुनचाँदी मूल्य, हेर्नुहोस् 

  • जनता लाइभ
  • भदौ २५, २०७६

कति छ आज सुनचाँदी मूल्य, हेर्नुहोस् 

काठमाडौं । साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...