८० वर्षअघि मृ’त्युभएको भिक्षुको शरीर जस्ताको तस्तै भेटियो

रुसका एक बौद्धमार्गी भिक्षुको ८० वर्षअघि मृ’त्युभएको थियो तर मृ’त शरीर अहिले पनि जस्ताको तस्ते भेटिएको छ । श’व देख्दा लाग्छ उनको मृ’त्यु ३६ घण्टा पहिले मात्र भएको हो । श’वलाई चि’हानबाट अहिलेसमेत गरी ३ पटक निकालि सकिएको छ । जब वैज्ञानिकलाई यस विषयमा अनुसन्धानको लागि बोलाइयो । श’वको अवस्था देखेर उनीहरु पनि चकित परे ।
वैज्ञानिकका अनुसार शरीर देख्दा लाग्छ यसलाई निकै राम्रोसँग प्रिजर्भ गरेर राखिएको छ । तर, आश्चर्यको कुरा त के भने मृ’त शरीरलाई लामो समयसम्म सुरक्षित राख्नको लागि ममीफाइड गरिएकै थिएन । श’वको छालादेखि कपाल र नङसमेत जीवित मानिसको जस्तै छन् ।
बौद्ध भिक्षु दाशी दोरजो इतिजेलोभको १९२७ मा मृ’त्यु भएको थियो । मृ’त्युभन्दा अगाडि उनले आफ्ना अनुयायीहरुको लागि एउटा नोट लेखेर छाडेका थिए । यो नोटमा उनको श’वलाई चि’हानबाट निकाल्ने मिति लेखिएको थियो ।
भिक्षुले बनोटमा लेखेअनुसार २८ वर्षपछि १९५५ मा उनको शरीर चि’हानबाट निकालियो । आश्चर्यको कुरा यति लामो समयपछि पनि उनको शरीर जस्ताको तस्तै देखिन्थ्यो । त्यसपछि दोस्रोपटक १९७३ मा र तेस्रोपटक २००२ मा उनको श’व चि’हानबाट बाहिर निकालियो । हरेक पटक बाहिर निकाल्दा उनको शरीर जस्ताको तस्तै देखियो ।
यो चमत्कारिक शरीर बुरतियाको इभोल्गिन बौद्ध स्तुपमा राखिएको छ र यो बौद्ध भिक्षुहरुको लागि पवित्रताको प्रतीक बनेको छ । रुसको स्टेट युनिभर्सिटीका इतिहासका प्राध्यापक गलीना येरशोभाका अनुसार श’वलाई गाडेको ७५ वर्षपछि निकाल्दा पनि छाला कपाल नङ जस्ताको तस्तै थियो ।
भिक्षुको शरीरका जोर्नीहरुमा लचक थियो । हात खुट्टाका तन्तुहरुमा पनि जीवित मानिसमा जस्तो लचिलोपन थियो । शरीरबाट कुनै दुर्गन्ध आउनुको साटो सुगन्ध आइरहेको थियो ।
२००२ मा शरीरको परीक्षण गरेका वैज्ञानिकले आधिकारिक रि’पोर्टमा लेखेका थिए कि भिक्षेको शरीरको अवस्था मृ’त्यु भएको ३६ घण्टामात्र भएको जस्तो थियो । मस्को (एजेन्सी)
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...