मन्दिरमुनि अलग्गै मन्दिर भेटियो – Janata Live
  • Monday, March 20, 2023

मन्दिरमुनि अलग्गै मन्दिर भेटियो

  • जनता लाइभ
  • भदौ २४, २०७६

मन्दिरमुनि अलग्गै मन्दिर भेटियो

काठमाडौं । जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका क्रममा गजुरीमुनिको दोस्रो तलामा तीन गजुर भएको छुट्टै मन्दिर फेला परेको छ ।

जयबागेश्वरी तहबिलका पचली नाइके विनोद वैद्यका अनुसार यो तीनवटा गजुर पहिला कहिल्यै देखिएको थिएन । जयबागेश्वरीका पुजारी जाने कतै ठाउँ पनि थिएन । मन्दिरभित्र तीन गजुर छन् भन्ने कसैलाई अत्तोपत्तो नै थिएन ।

धातुको तीनवटा गजुर भएको मन्दिर पुनःनिर्माणका क्रममा उदाङ्गो भएपछि पुरातात्त्विक क्षेत्रमा पनि यसले हलचल ल्याएको छ । समाचार गोरखापत्रमा प्रकाशित छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...