कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर – Janata Live
  • Saturday, April 1, 2023

कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

  • जनता लाइभ
  • भदौ २२, २०७६

कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ ।

आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । यो समाचार आर्थिक अभियानमा छापिएको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...