केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने तयारी गरेको छ । आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नयाँ भर्ना प्रक्रिया शुरु गर्ने भएको हो ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ ।
एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । नागरिक दैनिकले खबर छापेको छ ।
Loading...
Loading...
Loading...
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...