राष्ट्रपति सी आउनुअघि विदेशमन्त्री आउँदै – Janata Live
  • Wednesday, March 22, 2023

राष्ट्रपति सी आउनुअघि विदेशमन्त्री आउँदै

  • जनता लाइभ
  • भदौ १९, २०७६

राष्ट्रपति सी आउनुअघि विदेशमन्त्री आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता काठमाडौं आउने हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको अक्टोबरमा हुने भनिएको सम्भावित नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ आइतबार काठमाडौं आउन लाग्नुभएको हो ।

वाङ शनिबार चीन, पाकिस्तान र अफगानिस्तानको त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको हो ।

भ्रमण क्रममा वाङले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी ओली र समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नागरिक दैनिकले खबर छापेको छ ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...