निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रदेश नं २ ले रुख काट्न नदिने – Janata Live
  • Tuesday, March 28, 2023

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रदेश नं २ ले रुख काट्न नदिने

  • जनता लाइभ
  • भदौ १५, २०७६

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रदेश नं २ ले रुख काट्न नदिने

काठमाडौं । प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ ।

प्रदेशमा व क्षेत्र ४० प्रतिशत पुर्‍याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...