घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ – Janata Live
  • Wednesday, March 22, 2023

घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

  • जनता लाइभ
  • भदौ १३, २०७६

घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विद्यालयका सहायक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।

राजधानीकै सरकारी विद्यालयबाट सह प्रधानाध्यापकसहित लेखापाललाई समेत पक्राउ गरिएको हो ।

राजधानीको चावहिलस्थित पशुपति मित्र माध्यामिक विद्यालयका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम बिसी घुसहित आयोगको नियन्त्रणमा परेका हुन ।

आयोगका अनुसार दुवै जनालाई विद्यालयको खाजाघर निर्माण गरी मूल्याङन् भई रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो । समाचार गोरखापत्रमा प्रकाशित छ ।

Loading...
Loading...
Loading...