न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ – Janata Live
  • Tuesday, March 28, 2023

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ

  • जनता लाइभ
  • भदौ ११, २०७६

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ

काठमाडौं । सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ ।

कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ ।

सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिकसम्बन्धी कानुन यस अघि लागू भइसकेको छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...