काठमाडौंको बानेश्वरमा रबि लामिछाने रि*हा भएको खुशियालीमा अबिर जात्रा

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले ध*रौटीमा छाड्ने आ*देश दिएपछि काठमाडौंमा स*मर्थकले खुशीयाली मनाएका छन् ।
नयाँ बानेश्वरमा भेला भएका स*मर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् ।सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आ*देश दिएको थियो । पत्र कार रबि लामिछाने अब केहि समय पछी जिल्ला अदालत चितवनबाट बाहिरिन लागेका छन् । सबै कानुनी प्रकियाको तयारीले गर्दा केहि ढिला भएको हो ।
स्वास्थ्य परीक्षण गरि सकेपछी अदालत परिसरबाट बाहिरिने बताइएको छ । पत्रकार रबि लामिछाने रि*हा भए लगतै चितवनमा रबिका हजारौ समर्थक बधाई दिन उपस्थित भएका छन् । हातमा फुलामाला लिएर उनिहरु हजारौको संख्यामा पस्थित भएका हुन् ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इ*जलासले लामिछाने लाई पनि ५ लाख ध*रौटीमा रि*हा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्र*तिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले ब*हस गरेका थिए ।
२० साउनमा चितवनको कंगारु होटलमा मृ*त फेला परेका पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण म*र्न बा*ध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट प*क्राउ परेका थिए ।
यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण ता८रेखमा रि*हा भएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्या*द थ*पेर अ*नुसन्धान गरेको थियो ।
प्रहरी अ*नुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पे*श गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अ*भियोगपत्र दा*यर भएको थियो ।