रबि लामिछाने रि हा हुँदै ! – Janata Live
  • Wednesday, March 22, 2023

रबि लामिछाने रि हा हुँदै !

  • जनता लाइभ
  • भदौ ०७, २०७६

रबि लामिछाने रि हा हुँदै !

काठमाडौं । प्रहरी हि रासतमा रहेका पत्रकार रबि लामिछाने भोलि रि हा हुने भएका छन् । शालिकराम पुडासैनी आ त्महत्या प्रकरणमा प क्राउ परेका रबि लामिछाने भोलि रि हा हुने भएका हुन् ।

रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार) मलाई प्रा रम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या यका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृ दय देखि आभार ब्यक्त गर्दछु ।

हेर्नुहोस स्टाटस जस्ताको तस्तै- प्रहरीको अ नुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै म रेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार) मलाई प्रा रम्भिक न्या य दिनेछ ।

यो १० दिनको दौ रानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या यका निम्ति आवाज उठाउँदै साथ सहयोग र स मर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने “We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane #imwithrabilamichhane

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...