पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा – Janata Live
  • Saturday, April 1, 2023

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

  • जनता लाइभ
  • भदौ ०६, २०७६

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् ।

एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो ।

बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वाथ्योउपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षमा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए । यो समाचार नेपाल समाचारपत्रमा छ ।

Loading...
Loading...
Loading...