प्रहरीलाई ४० हजार घुस दिने पक्राउ – Janata Live
  • Tuesday, March 28, 2023

प्रहरीलाई ४० हजार घुस दिने पक्राउ

  • जनता लाइभ
  • भदौ ०६, २०७६

प्रहरीलाई ४० हजार घुस दिने पक्राउ

काठमाडौं । सूर्यविनायक नगरपालिका -५ सल्लाघारीमा प्रहरीलाइ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीलाई ४० हजार घुस दिँदादिँदै अख्तियारले भक्तपुर नगरपालिका -१ का गंगालाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

घरभाडामा लिएर जुवातास खेलाइररहेको अवस्थामा छापा मारी जुवा खेल्ने र खेलाउन श्रेष्ठसहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रमा लिएको हो । प्रहरीले श्रेष्ठलाइ नियन्त्रणमा लिई मुद्दा चलाएको थियो ।

धरोटीमा छुटेका श्रेष्ठले मुद्दा मिलाइदिन प्रहरीलाई ४० हजार घुस दिएका थिए । श्रेष्ठले जुवा तास खेलाउने वातावरण सहज बनाइदिन प्रहरीलाई घुस दिएका थिए । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

Loading...
Loading...
Loading...