भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ? – Janata Live
  • Tuesday, March 28, 2023

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

  • जनता लाइभ
  • भदौ ०६, २०७६

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

ओखलढुंगा । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी : ११ लाख ३४ हजार
सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी : ३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...