किशोर श्रेष्ठसहित ३ जनावि*रुद्ध लामिछाने पत्नी निकिताले दिइन् जा*हेरी, अब प*क्राउ पर्छन् ?

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले प्रहरीमा जा*हेरी दिएकी छिन् ।
प्रहरी अनुसन्धानमा रहेको शालि*करामको आ*त्मह*त्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर बुधबार जा*हेरी दिएकी हुन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जा*हेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।
पुडा*सैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झु*ण्डिएको अवस्थामा मृ*त फेला परेका थिए ।
उनलाई आ*त्मह*त्या गर्न दुरु*त्साहन गरेको अभि*योगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प*क्राउ अनुसन्धान गरिरहेको छ।-फाइल तस्बिर