दैनिक तीन सय पटकभन्दा बढी यौ*न सम्पर्क गर्ने भँगेरा खाए यौ*न शक्ति बढ्छ ? – Janata Live
  • Sunday, April 2, 2023

दैनिक तीन सय पटकभन्दा बढी यौ*न सम्पर्क गर्ने भँगेरा खाए यौ*न शक्ति बढ्छ ?

  • एजेन्सी
  • भदौ ०४, २०७६

दैनिक तीन सय पटकभन्दा बढी यौ*न सम्पर्क गर्ने भँगेरा खाए यौ*न शक्ति बढ्छ ?

काठमाडौं । महान नाटककार सेक्सपियरले भँगेरालाई कामुक चराको रुपमा हेरेका छन । भँगेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौ*न सम्पर्क गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भँगेरामा वैज्ञानिकहरुले अनुसन्धान गरेका थिए । यौ*नउत्तेजना बढाउन भँगेरा खाने चलन अझै छ ।

भँगेरा खाँदा यौ*न उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए । जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भँगेराको गिदीले यौ*न उत्तेजना बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भँगेराको टाउको खानाले यौन उत्तेजना बढाउँछ । विगत देखि नै यौ*न उत्तेजना बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

भँगेरामा अद्भूत यौ*न शक्ति हुन्छ । पोथी भँगेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम। जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भँगेराको यौ*न सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौ*न सम्पर्क भने गरेकै हुन्छ ।

भँगेरामा यौ*न स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे । एजेन्सी

Loading...
Loading...
Loading...