वैदेशिक रोजगारीबाट फर्किएका युवालाई जिल्ल पार्यो सरकारले ?

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या कम रहेको पाइएको छ।
वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना राख्ने युवालाई लक्षित गरी सूचना सर्वजनिक गरेको थियो।
सोही सूचनाअनुसार आवेदन दिएकामध्ये १८ हजार ७३० सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदनअनुसार युवार्ल १६ अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ ।
सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरुले ३३ करोड रुपैयाँ मात्र ती युवाहरुलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ ।-नागरिक दैनिक
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...