रबि लामिछानेको पक्षमा उर्लियो देशैभरी जनसागर, प्रधानमन्त्री बन्न समेत जनताको ठुलो अफर – Janata Live
  • Monday, March 20, 2023

रबि लामिछानेको पक्षमा उर्लियो देशैभरी जनसागर, प्रधानमन्त्री बन्न समेत जनताको ठुलो अफर

  • जनता लाइभ
  • भदौ ०३, २०७६

रबि लामिछानेको पक्षमा उर्लियो देशैभरी जनसागर, प्रधानमन्त्री बन्न समेत जनताको ठुलो अफर

हिरासतमा रहेका न्यूज २४ टेलिजिनका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सन्देश जारी गरेका छन् । आफ्नी श्रीमती निकिता पौडेलको सामाजिक सञ्जाल फेसबुकवाट रवि लामिछानेको नाममा एउटा सन्देश सार्वजनिक भएको छ । जसमा रविले आफ्ना समर्थकलाई सम्बोधन गरेर सन्देश जारी गरेका हुन् ।

आफूलाई साथ दिन आएका शुभचिन्तकलाई धन्यवाद दिँदै उनले आफूलाई भेट्न चाहनेहरुले बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म प्रहरी कार्यालयमा भेट्न सकिने जानकारी दिएका छन् ।

श्रीमती निकिताको फेसबुकमार्फत सार्वजनिक भएको सन्देशमा भनिएको छ, ‘यो घडीमा मलाई साथ र सहयोग गर्ने सम्पूर्ण सुभचिन्तकहरु प्रति हदृय देखिनै धन्यवाद । मलाई भेट्नका लागि चितवन प्रहरीले दिएको समय बिहान ७ देखि ९ बजे भित्र र बेलुका ४ देखि ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालयमा आई भेट्न सक्नुहुनेछ ।’

रबि लामिछाने र उनका समर्थकको यतिबेलाको घडीमा निकै न्यास्रोपन थपिएको छ | यस्तो अवस्थामा रबिका समर्थकलाई ठुलो सहानुभूति हुने किसिमको संदेश निकिता मार्फत रविले पठाएका छन् | आज सम्म समर्थन र सहयोग गर्नुहुने आदरणीय सम्पूर्ण समर्थनबासिमा मेरो धन्यबाद छ भन्दै उनले आगामी दिनमा पनि यस्तै समर्तःन र सहयोगको अपेक्षा गरेका छन् |

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...