मासिक राशिफल : निकै राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् – Janata Live
  • Tuesday, March 28, 2023

मासिक राशिफल : निकै राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस्

  • जनता लाइभ
  • भदौ ०१, २०७६

मासिक राशिफल : निकै राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस्

यो महिना कुन राशिका लागि कस्तो समय छ हेर्नुहोला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक कार्यमा रुचि बड्ने छ । परिस्थितिको बन्धनमा परिने समय छ, काम गर्दा समस्या आउन सक्छन्, सचेत रहनुहोस,पढाईमा सोचे जत्तिकै उन्नति खासै पाइने छैन ,प्रेममा खटपट हुने र पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफुले सोचे अनुरुप काम बन्ने छ । शत्रु ले सताउन सक्छ्न । शत्रु हरु बड्ने छ्न् । आफन्त बाट पनि राम्रै सल्हा सहयोग मिल्ने छ । प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्, राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ, कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ। यो महिनाको लागि समय राम्रो रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, नोकारीमा उन्नती प्रगती बड्ने छ ।स्थानान्तरण हुने, विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस। सन्तान पक्ष बाट खासै राम्रो छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिदेशी क्षेत्र का लागी काम बन्ने छ ,बोली को प्रभाब पर्नेछ,कार्यहरु बन्ने छ्न, अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा नै उचित रहने छ । झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला। शत्रुहरुले सताउन सक्लान होसियार भएर काम गर्नुहोला भने गाउँ समाजले अत्याधिक माने छ्न ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नोकरीमा स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला, आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्ने छ, भने खर्च अधिक हुने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दामी राम्रो हुनेछ, जुनसुकै काममा फाइदैफाइदा हुनेछ खाइपाइमा ध्यान दिनुहोला, स्वास्थ्य समन्धी समस्या आउन सक्छ, व्यापारमा संकट आउने, ब्रह्म मुहूर्तमा भगवानको स्मरण गर्नुहोला ।बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
केही अनियन्त्रित खर्च पनि हुनेछ, चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ, धार्मिक कार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल बनाउने छ, कार्यस्थलको स्वरूप अनुरूप पहिरनमा ध्यान दिनुहोला, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहुनेछ ,गोपनीयतामा ध्यान दिनुहोला। आफ्नु काम मा शत्रु बड्ने छ्न् ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पडाइ मा रुचि बड्ने छ । जोश र जाँगर बढ्नाले आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, यात्रामा अवरोध हुनेछ, पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ। आर्थिक लाभ मिल्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सन्तान बाट खासै सोचेअनुरुप लाभ सुख आशा मिल्ने छैन । राज्यबाट सम्मान हुनेछ, योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,लामो यात्रा राम्रो छ भने छोटो दुरिको यात्रामा समस्या आउने छ ,जीवनसाथीसँग खासै राम्रो हुदैन परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,अरु विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन् मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको धन, इज्जत, विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला, कर्म सिद्धिको समय छ, परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शारीरिक अस्तब्यस्त भइनेछ । पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिने छ । नयाँ काम का लागि थप बाटाहरू खुल्नेछन्, शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,सचेत रहनुहोला, व्यापारमा अवरोध आउने छ, मित्र हरुले सताउने सक्ने छ्न् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सवारी साधन बाट चोट पट्क लागन सक्छ ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ, नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला । समस्याहरु जटिल भन्दा जटिल आउने छ्न् । होस बिचार पुर्याएर कार्य मा अगाडि बड्नु होला ।

ज्योतिष तथा श्रीमद्भागवत एवं अन्य पुराण प्रवक्ता
बालब्यास पं नबिन खतिवडा
सुर्योदयनगरपालिका ३ रुङ्सुङ्ग इलाम
सम्पर्क नं: भारत +919045509382 नेपाल 9814043749

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...