आमाको श्राद्धमा नुहाउन निस्केका शिक्षक ९ दिनदेखि बेपत्ता – Janata Live
  • Monday, March 20, 2023

आमाको श्राद्धमा नुहाउन निस्केका शिक्षक ९ दिनदेखि बेपत्ता

  • साउन ३१, २०७६

आमाको श्राद्धमा नुहाउन निस्केका शिक्षक ९ दिनदेखि बेपत्ता

काठमाडौं । आमाको श्राद्धको अघिल्लो एकछाके दिन नुहाउन हिँडेका कुलानन्द पाण्डे ९ दिनदेखि सम्पर्क बिहीन भएका छन् । उनी न त घर फर्किएका छन् । न कुनै खबर नै मिलेको छ । उनी बेपत्ता भएपछि परिवारजनमा चिन्ता थपिएको छ ।

कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी ५२ वर्षीय कुलानन्द पाण्डे साउन २२ गतेदेखि बेपत्ता भएको वडाध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।

आमाको श्राद्ध तिथीका लागि नुहाउन उनी कालीगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए । बिहानै गएका पाण्डे साँझसम्म घर नफर्केपछि परिवारसहित स्थानीयले खोजी कार्य शुरु गरेका छन् ।, अन्नपूर्णले खबर छापेको छ ।

Loading...
Loading...
Loading...