भारतीय रुपैयाँ अभाव – Janata Live
  • Saturday, April 1, 2023

भारतीय रुपैयाँ अभाव

  • जनता लाइभ
  • साउन ३०, २०७६

भारतीय रुपैयाँ अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधारण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बञ्चित भएका छन् ।

राष्ट्र बैंकले सर्वसाधारणको सहज पहुँचका लागि वाणिज्य बैंकहरुलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ ।

वाणिज्य बैकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन् । नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...