अबको ३ वर्षसम्म यी ४ राशिहरुमा पर्नेछ ठूलो संकट

अबको ३ वर्षसम्म ४ राशिहरुमा पर्नेछ ठूलो संकट, कहि तपाईको राशी त परेन ? संकट र दशा हटाउन यसो गर्नुहोस । कुनै समय यस्तो पनि हुन्छ, तपाईको भाग्यको कारणले गर्दा तपाईलाई राम्रो र नराम्रो हुने गर्दछ । किनभने तपाईको भविष्य तथा विवाह यही राशी अनुसारै निर्धारण गरिएको हुन्छ ।
त्यसैले त कसैको विवाह गर्नु परेमा सुरुवातमा राशी नै हेराउने गरिन्छ । यसै कारण आफ्नो राशी अनुसार तपाइको जीवन कति लाभदायक बन्ने भन्ने निर्भर रहन्छ । तर यी ४ राशी रहेको छ जसले अबको ३ वर्षसम्म तपाईको लाभै मात्र हुने भएको छ ।
ती राशीहरु हुन सिंह, कन्या, तुला र कुम्भ रहेका छन्। आजको रातको १२ बजे देखि ३ वर्ष सम्म यी ४ राशीहरुलाई राम्रो समय रहने ज्योतिष शास्त्रीहरुले बताएका छन । यी राशीहरु भएको मानिसको स्वास्थ्यको सम्पूर्ण विकार हटेर जाने देखिन्छ । अध्ययनमा सफलता हासिल गर्नको लागि खासै दुख गर्नु नपर्ने देखिने भएता पनि शिक्षाको क्षेत्रमा सानो–तिनो पनि लापरवाहीले दुख निम्त्याउन सक्छ । जीवनमा भएका विभिन्न समस्या हल हुने भएको छ । केहि समय देखि हल नभएको आर्थिक समस्या समेत हल हुने अवस्था आउन सक्ने देखिन्छ ।
यी राशी हुने व्यक्तिहरुको नबनेको कार्य समेत फत्ते हुने देखिन्छ । तर यी ४ राशीको यस्तो समय भएपनि यी केही कुरामा भने ख्याल पुयाउनु पर्दछ ।त्यसैगरी यी ४ राशीहरु हेरौ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बाट उठेका राशीको मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, ।त्यसैले निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन हुन सक्छ । त्यसैगरी दोस्रो राशी रहेको छ ।
कन्या राशी (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)बाट उठेको राशीहरुमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर हुने रहेको छ । त्यसैले सचेत रहनुहोला । त्यसैगरी तेस्रो रहेको छ
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)यी बाट उठेको मानिसहरुको पनि नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने भएको छ ।रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय रहेको जनाइएको छ । त्यसैगरी चौथो राशी
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)को पनि यो बाट उठेकोको पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।तर माथि जे जस्तो भनिए पनि र तपाइ यो माथि लेखिएको राशी भित्र नपरेपनि तपाइ जुन राशी भएपनि तपाइले आफ्नो भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्नुहोस ,तपाइको अवस्य सफल हुनुहुनेछ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...