लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ

हिन्दू धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान मानिएको छ भने चीनमा लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवता मानिएको छ । निकै मानिसहरुले यस कुरालाई विश्वास गरेर लाफिङ बुद्धलाई घरमा ल्याएर राख्ने गर्दछन् । लाफिङ बुद्धको मुर्ति घरमा जथाभावी राखे काम नबन्ने वास्तुको भनाई रहेको छ । लाफिङ बुद्धलाई राख्नको लागी दिशा र स्थानलाई ध्यानमा राख्न जरुरी रहेको छ ।
यानी तपाईको जरूरत अनुसार घरमा लाफिङ बुद्ध राख्नुहोस् ।कुनैपनि घरमा पूर्व दिशालाई परिवारको भाग्य र सुख शान्तिको स्थान मानिने गरिन्छ । तपाई आ–आफ्नो घरको सदस्य बीच आपसी प्रेम र तालमेल बढाउन चाहनुहुन्छ भने एउटा लाफिङ बुद्ध पूर्व दिशामा राख्नुहोस् जो आफ्नो दुवै हात उठाएर हासीरहेको होस् ।
फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई आफ्नो घरमा दक्षिण पूर्व दिशा राख्नु भयो भने यस दिशाको सकारात्मक उर्जा बढ्ने गर्दछ र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । साथै आफ्नो घरमा भएका सदस्यहरुको आम्दानी बढ्ने गर्दछ । जागीर, व्यवसाय, तपाइको विरोधिहरुबाट चिन्तित हुनुहुन्छ भने यसमा पनि यसले राहत पुर्याउने गर्दछ । लाफिङ बुद्धलाई घरमा या जहाँ राखे पनि यस कुराको ध्यान दिनु आवस्यक रहेको छ ।
लाफिङ बुद्धको उचाई तपाइको आखा बराबरसम्म होस् । यानी लाफिङ बुद्ध यस्तो ठाउँमा रहुन कि तपाई आउदा आउदै तपाइको नजर सिधै लाफिङ बुद्धमाथी परोस । अधिक उचाई या होचोमा यसलाई राख्न हुदैन । जसरी गणेशको मुख ढोकातर्फ हुनु शुभ मानिन्छ यस्तै मुख्य ढोका तर्फ हेर्दै गरेको लाफिङ बुद्ध धन वृद्धिलाई आकर्षित गर्ने मानिन्छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...