भिन्डी खानुहोस् यस्तो छ १० आश्चर्यजनक फाइदा – Janata Live
  • Tuesday, March 28, 2023

भिन्डी खानुहोस् यस्तो छ १० आश्चर्यजनक फाइदा

  • जनता लाइभ
  • साउन २६, २०७६

भिन्डी खानुहोस् यस्तो छ १० आश्चर्यजनक फाइदा

हरियो शब्जी भिन्डी खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ ।

यहाँ हामीले भिन्डी खाँदा हुने १० फाइदाको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

१. भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

२. भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।

३. भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।

४. मधुमेह हुने सम्भावना कम गर्छ ।

५. पाचन शक्ति मजबुत बनाउछ ।

६. कब्जियतबाट बचाउछ ।

७. रोग प्रतिरोध क्षमता बढाउछ ।

८. रक्तअल्पता हुनबाट जोगाउछ ।

९. आँखाको दृष्टि बढाउछ ।

१०. गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

Loading...
Loading...
Loading...