सूर्यास्तका समयमा भुलेर पनि नसुत्नुहोस्, यस्ता छन् कारण – Janata Live
  • Sunday, April 2, 2023

सूर्यास्तका समयमा भुलेर पनि नसुत्नुहोस्, यस्ता छन् कारण

  • जनता लाइभ
  • साउन २५, २०७६

सूर्यास्तका समयमा भुलेर पनि नसुत्नुहोस्, यस्ता छन् कारण

एजेन्सी । हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ। त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ । विवाह होस् वा कुनै पूजाआजाका लागि होस् शुभ मुहूर्त निकै महत्वपूर्ण मानिन्छ । हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मीक विश्वास छ । समयसँग जोडिएको यस्तो एक प्राचिन मान्यता छ की सूर्यास्तका समयमा कहिलै सुत्न नहुने । हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ ।

यस्तो छ धार्मीक कारण

धार्मीक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ । यस समय भगवानको आराधना र आरती आदी गर्नु निकै उत्तम मानिन्छ । शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस् । यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन् ।

यस्तो छ वैज्ञानिक कारण

जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ । वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ । जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन्। त्यसैले सूर्यास्तका समयमा कहिलै नभुल्नुहोस् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...