किन भगवान पशुपतिनाथलाई महादेवको मन्दीर भनिन्छ ? जान्नुहोस यसको महत्व !

काठमाडौं – हामी सबैलाई थाहा छ कि भगवान शिव धेरै नाम छन् । त्यही धेरै नामहरुको बिचमा एउटा यस्तो नाम छ सायदैं त्यसका बारेमा तपाईलाई जानकारी हुनसक्छ । हो,महादेवसँग हरेक नामसँग सम्बन्धित केहि कथाहरू छन्।
जस्तै उनलाई निलकंठ भनिन्छ, किनकि उनले त्यो बेलामा समुन्द्रमा फैलिएको सबैं विष आफुले सेवन गरेर समस्त प्राणिहरुको रक्षा गरेका थिँए । जसको कारण भगवान शिवको अवतारलाई निलकण्ठको नामले पुर्कान थालियो । यसबाहेक, धेरै अन्य नामहरू छन् जसका साथ केहि कथाहरू जोडिएका छन्। तर आज हामी तपाईंलाई भगवान पशुपतिनाथको बारेमा जानकारी गराउँदैंछौं । आखिर किन पशुपतिनाथलाई महादेवको पशुपति भनिन्छ आउँनुहोस जानौं केही तथ्यहरु…..
नेपालमा पनि शिव मन्दीर छ जसलाई हामी पशुपतिनाथ मन्दीर भन्छौं । यो पशुपतिनाथ मन्दीरमा शिवलिगं स्थापित गरिएको छ । यो भनिएको छ कि यहाँ विराजमान शिवलाई ज्ञान प्राप्तिको स्मारक को रूप मा स्थापित गरिएको थियो,जसलाई पशुपत भन्ने गरिएको थियो । शास्त्रहरुमा भनिएको छ कि भगवान शिवलाई पशुपत नैं भनिन्थ्यो । तर पछि गएर उनी पशुपतिनाथ भएका हुन । उनी जनवारका स्वामी थिए जनवार जसलाई अर्को शब्दमा पशु भनिन्छ त्यसैंले पनि पनि उनको नाम पशुपति बन्न गएको विश्वास गरिएको छ ।
शिवलाई जीवनका सबै क्षेत्रहरूमा अत्यन्तै चम्किलो भनिएको छ। भगवान शिवको बज्र सबैभन्दा शक्तिशाली छ। शिव पशुहरूलाई बचाउन र मानवता विरुद्ध व्यवहार गर्नेहरुको नाश गर्न सक्छन । शिव जी धेरै शान्त स्वभाव भएका भगवान हुन,त्यसैले उनी आफ्नो हात हतियारको प्रयोग गर्न आवश्यक ठान्दैनन । उनले असल मानिसका विरुद्ध कहिल्लै पनि हात हतियार उठाएका छैनन तर गलत प्रवृति भएका मानिसहरु माथि भने उनले आफ्नो अस्त्र वेलावेलामा प्रयोग गर्ने गरेका छन ।
कहिलेकाहीँ मानव र जनावरहरूको शोकमा सहभागि हुन उनीहरुसँगैं आएका थिँए । शिवले तिनीहरूलाई शरण दिए र सत्य बाटोमा हिंड्न सल्लाह दिए। तर जसले आफ्नो स्वार्थ र रिस पूरा गर्ने सोचले शिव भगवानको कुरालाई इन्कार गरे भगवान शिवले आफ्नो अस्त्र प्रयोग गरेको विश्वास रहँदै आएको छ । भगवान शिव को यो हतियार केवल कल्याण को लागि हो,यसकारण यसलाई शुभ वज्र भनिन्छ। मानिसहरु जस्तै शिव भगवानको दिलमा जनवारहरु प्रति पनि उत्तिकैं प्रेम र सद्भाव रहेको थियो । यस कारण उनले पशुपति नाम पाए। यसैले उनलाई पनि पशुपतिनाथ भनिन्छ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...