जापानमा विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु – Janata Live
  • Sunday, April 2, 2023

जापानमा विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु

  • जनता लाइभ
  • साउन २४, २०७६

जापानमा विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु

जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति बनाइदैछ । यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् मोरङ, उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी ।

मूर्ति बनाउने कार्यमा उनको नेत्तृत्वमा नेपालकै सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू संलग्न छन् ।

सन् २०१६ को सेप्टेम्बरबाट शुरु भएको विशाल मूर्ति निर्माण अभियानमा दैनिक ८ घण्टाभन्दा बढी खट्दैछन् नेपाली मूर्तिकारहरू । ६० फिटको एउटा, ५० फिटका दुइटा र ३० फिटका ४ वटा बुद्धमूर्ति बनाउन बुद्धको जन्मदेश नेपालका कलाकारहरू खटिइरहेका छन् ।

यो मूर्ति संसारकै ठूलो बुद्ध मूर्ति हुने र विश्व सम्पदा सूचीमा पार्ने यसका प्रायोजक र जापानी सरकारको लक्ष्य रहेको मूर्ति निर्माणको नेतृत्वकर्ता मूर्तिकार मितेरीले बताए । यो विशाल मूर्ति निर्माणको परियोजना ५ वर्षभित्रमा सम्पन्न गर्ने बताइएको छ ।

अझ रोचक कुरा त यो सरकारी नभएर निजी व्यवसायी ओसिमा सिजुकीले निर्माण गरेको विशाल सांस्कृतिक तथा पर्यटकीय परियोजना हो । नेपालमा पनि यस्तै प्रकारको काम गर्ने चाहना रहेको मितेरी बताउँछन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...