दुःख कष्टलाई पन्छाउन चाहानुहुन्छ भने: यस्ता #ॐ: मन्त्रहरु जप गर्नुहोस्- अवस्य मुक्ति मिल्छ !

हामीले पूजा गर्दा कहिले काही भुल हुने गर्छ। यस्तो अबस्थामा के कस्ता कार्य गर्न पर्छ भनेर थोरैलाई मात्र थाहाँ होला ।
ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि गल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। यस्तो छ मन्त्र…
मन्त्र – अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया।दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर।। गतं पापं गतं दु:खं गतं दारिद्रय मेव च।आगता:
सुख- संपत्ति पुण्योऽहं तव दर्शनात्।। अर्थ – हे परमेश्वर। मद्वारा रात-दिन हजारौ अपराध भई नै राख्छ। यो मेरो दास हो। यस्तो सम्झेर मेरो ती अपराधलाई कृपापुर्वक क्षमा गर्नुहोस। तपाईको दर्शनबाट मेरो पाप र दुख नाश होस, दरिद्रता हटोस्। सुख सम्पत्ति प्राप्त होस्। यस्तो बरदान दिनुहोस।
यी कुराको ख्याल राख्नुहोस…
प्रत्येक पूजाको अन्तिममा यस मन्त्रको जप गर्नुहोस जसले भगवानको कृपा रहिरहन्छ।यदि देवीको गर्ने हो भने परमेश्वरको स्थानमा परमेश्वरी बोल्नुहोस।मंत्र जप वा पाठ गरेपछि यस मन्त्र जप्न सक्नुहुनेछ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...