सुनको मुल्य, अहिले सम्मकै उच्च – Janata Live
  • Saturday, April 1, 2023

सुनको मुल्य, अहिले सम्मकै उच्च

  • साउन २३, २०७६

सुनको मुल्य, अहिले सम्मकै उच्च

आज विहिबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ ।  बुधबार बढेर ६९ हजार पाँच सयरूपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार पाँच सय रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

via~ehulaki

Loading...
Loading...
Loading...