नेकपा केन्द्रीय कार्यालय सरकारी जग्गामा – Janata Live
  • Tuesday, March 28, 2023

नेकपा केन्द्रीय कार्यालय सरकारी जग्गामा

  • जनता लाइभ
  • साउन २१, २०७६

नेकपा केन्द्रीय कार्यालय सरकारी जग्गामा

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जगगा भोगाधिकार र जिलजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो।

सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...