केटीको औला हेरेर विवाहको निर्णय गर्नुहोस, भाग्यको ढोका यसरि खुल्नेछ

बिहेको फैसला जहिले सुकै गरे पनि यो कुरा मा ध्यान राख्नुहोस कि तपाई आफ्नो जीवन साथि बनाउन गैरहनु भएको छ उनि तपाइको लागि कति भाग्यशाली हुनेछ। यसैले विवाह गर्नुअघि केटीको अनुहारमात्र नहेर्नुहोस्, हो, उनको औंलाहरू पनि राम्ररी हेर्न नबिर्सनुहोस्।
समुन्द्र शास्त्रमा यो बताइएको छ कि औला हेरेर कन्या को बारेमा यस्ता यस्ता कुराहरु जान्न सकिन्छ कि जसले तपाइको तकदिर बदल्न सक्छ।समुन्द्र शास्त्र का अनुसार जुन कन्याको औंला गोलो लामो हुन्छ उनि आफै पनि अति नै भाग्यशाली हुनुका साथै आफ्नो पतिको लागि पनि अत्यन्तै भाग्यवाली हुनेछिन।
यदि कन्याको औंला छोटो छ भने बुझ्नुहोस् बिहे पछि तपाइको लागि बचत गर्न कठिन हुनेछ किनकि यस्ता औंला भएका केटीहरु धेरै खर्चिला हुन्छन। कन्याको हथेली को उभो पटिको भागमा रौ छ भने बिबाहको लागि अशुभ लक्षण मानिएको छ।स्कन्द पुराणमा यहाँ सम्म भनिएको छ कि यस्ती केटीले जीवन मा धेरै कठिनाइहरु को सामना गर्नु पर्नेछ ।
यदि औंलाको अगाडि भाग पतलो छ र सबै औंलाका जोर्नीहरू बराबर छन्, भने यसलाई पनि वैवाहिक सुख शान्तिका दृष्टिकोण ले राम्रो मानिएको छ। जुन केटिको दुई औंला जोड्दा खेरि बिचमा खाली ठाउँ रहन्छ भने उनको जीवनमा धेरै कठिनाईहरु आउनेछन। औंलामा मासु नहुनु पनि जिवानमा कठिनाई तथा संघर्षको संकेत हो।
यो पोस्ट सेयर गरि अरुलाई पनि जान्ने मौका दिउँ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...