कर्मचारी र शिक्षकको नयाँ तलवमान सार्वजनिक, कसको कति ? (सूचिसहित)

काठमाडौं । सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको नयाँ तलबमान सार्वजनिक गरेको हो ।
यहि साउन १ गतेदेखि लागू हुने गरी अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको अनुसार मुख्य सचिवदेखि पालिकामा काम गर्ने निजामती कर्मचारी, सबै तहका शिक्षक, नेपाली सेना, शसस्त्र प्रहरी , नेपाल प्रहरी, स्वस्थ्यसेवा, संसद सेवा, प्रदेश र स्थानीय तहका राष्ट्रसेवकको नयाँ तलबमान सार्वजनिक गरेको हो ।
नयाँ तलबमान अनुसार मुख्य सचिवको तलब ६९ हजार ४ सय ८२ र कार्यालय सहयोगी प्रथमस्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ । कर्मचारी र शिक्षकले बढेको तलब यही साउन महिनादेखि नै पाउने छन् ।
तलको लिंकमा किल्कि गर्नुहोस्
Salary 2076
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...