नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाको भर्ना खुल्यो (सूचनासहित) – Janata Live
  • Wednesday, October 28, 2020

नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाको भर्ना खुल्यो (सूचनासहित)

  • जनता लाइभ
  • साउन १९, २०७६

नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ठूलो संख्यामा भर्ना खुल्ला गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले खुला प्रतिष्पर्धाबाट सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १ १ जना मागिएको छ ।

यसैगरी देशभर रहेका नेपाली सेनाका ४० वटा स्थानबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो । दरखास्त बुझाउने अन्तिम मिति भदौ १६ गतेसम्म रहेको छ । दोब्बर दस्तुरको समय २३ गते रहेको छ ।

हेर्नुस् सूचना


Loading...
Loading...
Loading...

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

काठमाडौं, १० कार्तिक । आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका...

कोरोनाबाट साउदीमा थप एक नेपालीको मृत्यु, विदेशमा हालसम्म २८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कार्तिक । कोरोना भाइरस संक्रमणबाट साउदी अरबमा यो साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली...

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ…

धनुषा, ९ कार्तिक । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत...

काठमाडौं उपत्यकामा थप २७ सय २० जनामा संक्रमण, कुल संक्रमितको संख्या ६७ हजार नजिक

काठमाडौं, ७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० संक्रमित फेला परेका छन् ।...

आज थपिएका ४,४९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा...

एकैदिन ३ हजार ६ सय ३७ संक्रमित थपिए, कुल संक्रमितको संख्या डेढ लाख नजिक पुग्यो

काठमाडौं, ६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

काठमाडौं उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो, थप २ हजार ३ सय ८८ संक्रमित थपिए

काठमाडौं, ३ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...