मकवानपुरमा कुल जमिनको ६.४९ प्रतिशत मात्रै सुरक्षित – Janata Live
  • Tuesday, March 28, 2023

मकवानपुरमा कुल जमिनको ६.४९ प्रतिशत मात्रै सुरक्षित

  • जनता लाइभ
  • साउन ०४, २०७६

मकवानपुरमा कुल जमिनको ६.४९ प्रतिशत मात्रै सुरक्षित

काठमाडौं । भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना ठूला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् ।

जिल्लाका कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर ९६.४(प्रतिशत) जमिनमात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ ।

७४ हजार १३२ हेक्टर जमिन (कूल जमिनको ३०.७३ प्रतिशत) जमिन खहरे र बाढीबाट सधैं जोखिममा छन् । त्यस्तै ६३ प्रतिशत जमिन (५१ हजार हेक्टर) भूक्षयका कारण उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका प्रर्वप्रमुख पुष्पराज थापाले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...